केन्द्रको विवाद देखाएर सदस्यता शुल्क गुपचुप पार्ने एनआरएनए अष्ट्रेलियाको तयारी

लण्डन । गैर आवाशीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको विवाद देखिएर एनआरएनए अष्ट्रेलियाले सदस्यहरूको शुल्क आफैले राख्ने भएको छ । एनआरएनए अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, हाम्रो नियत आईसीसीको लेबी रोक्ने होइन । तर, अहिले केन्द्रमा देखिएको जुन विवाद छ त्यसको निराकरण छिटोभन्दा छिटो होस् भन्ने हामी चाहन्छौं । विवाद सकिने बित्तिकै हामी … Continue reading केन्द्रको विवाद देखाएर सदस्यता शुल्क गुपचुप पार्ने एनआरएनए अष्ट्रेलियाको तयारी